यस्तो अवरोध कहिले सम्म ( फोटो फिचर )

पुर्व पश्चिम राजमार्ग अन्तरगत झापको दमक ताराबारीमा राखिएको याे बाटो छेक्ने । प्रहरीले राखेको याे लकडाउन खुकुलो भए पनि अहिलेसम्म हटाएको छैन । यसमा ठाेकिएर दुर्घटना भए पनि अहिलेसम्म प्रहरीले हटाउन चासो दिएको छैन् ।