कृषकलाई चेक हस्तान्तरण

गौरादह/निशुल्क पशु बिमा कार्यक्रम अन्तरगत बिमा गरेका कृषक रुकमणी राई र भक्त ब भण्डारीका गाई को मृत्यु भए बापत बिमित रकम को ९०% रकम बिमा कम्पनी बाट छतिस हजारको चेक कृषक दोयलाई गौरादह नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष नगेन्द्र भण्डारीले मंगलबार हस्तान्तरण गरेका छन।