नेविसंघले गर्यो वृक्षरोपण

बिर्तामोड / विपि कोइरालाको ३८ अौ स्मृति दिवसको अवसर पारेर नेविसंघ झापाले नेपाली काङ्ग्रेस को जिल्ला पाटी कार्यालय बिर्तामोडमा वृक्षरोपण गरेको छ।

मेची क्याम्पस स्वा बि यु सभापति भुवन बुढाथोकीको नेत्रित्वमा गएका बिद्यार्थीले वृक्षरोपण गरेका थिए।