नेपालमा थपिए २१० कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा १६ जनासहित नेपालमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको मन्त्रालयले बताएको छ ।