पृथ्वीका ८ प्रतिबन्धित अनि रहस्यमय ठाउँ ( भिडियो सहित )

Alag Tv Nepal
भलै  पृथ्वीमा धेरै ठाउँ  प्रतिबन्धित  छ होलान्  ।  तर  यी ८ ठाउँबाट खबरसम्म बाहिर आउने गर्दैन। धेरै ठाउँ यस्ता होलान, तर विशेष अनुमति पाएर पनि यी ८ ठाउँमा भने बाहिरबाट अन्य नागरिक छिर्न सम्म पाउँदैनन। कतिपय ठाउँबाट त गए पश्चात फिर्ता समेत आइदैन। यी ठाउँमा छिर्नको लागि कि त हिम्मत गरि लुसुक्क जानुपर्छ वा कि भने कुनै राजकीय खान्दान कै व्यक्तिको आवश्यकता पर्दछ।
हेर्नुहोस भिडियो