चिनका अनौठो रहस्य तथ्यहरु

Alag tv nepal
कम्युनिष्ट देश चीनका बारेमा धेरै कुराहरु बाँकी विश्वलाई थाहा हुँदैन । यहाँको शासन व्यवस्थाका कारण मिडियाहरुलाई पूर्ण स्वतन्त्रता नभएकाले चीनभित्रका धेरै कुराहरु गुमराहमै रहन्छन् र पश्चिमा मिडियाहरुले अनेक कुराहरुलाई अनुमानका भरमा बाहिर ल्याउँछन् । चीनको कमान एकपटक पुनः शी जिनपिंगको हातमा आएको छ ।
शी जिनपिंगको नाम संसारका शक्तिशाली नेतामा समावेश छ । आफ्नै देशमा पनि शी जिनपिंगको कद कम्युनिष्ट पार्टीका पहिलो नेता माओत्से तुंग जत्तिकै भएको छ । यी सबै चर्चा परिचर्चा बिच आज हामी तपाईंलाई चीनबारे ती केहि तथ्यबारे जानकारी दिँदै छौं जुन सायद तपाईंलाई थाहा नहोला ।