कण्डमबारे केही रोचक तथ्य ( भिडियो सहित )

कण्डम

एजेन्सी । यौनसम्पर्कको बेला प्रयोग गरिने कण्डम कहिले आविस्कार भयो भन्ने बारेमा हामीलाई जानकारी नहुन पनि सक्छ । यसका रोचक तथ्यहरुको बारेमा हामी कम जानकार हुनसक्छौ ।

कण्डमको आविस्कार फ्रान्समा भएको मान्यता छ । अनुसन्धानदाताहरुले फ्रान्सको एउटा गुफामा कण्डम आकारको एक चित्र भेटाएका थिए । यो करिब पन्ध्र हजार वर्ष भन्दा पनि पुरानो हो ।

हेर्नुहोस भिडियो…