मन्त्रिपरिषद् बैठक सुरू, वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरिने

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारी छ ।