दमकको लाइफलाइन हस्पिटलका २ जना स्वास्थकर्मीमा पनि कोरोना

दमक/ दमकमा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन । दमककाे लाइफलाईन अस्पतालमा कार्यरत २ जना स्वास्थ्यकर्मीमा काेराेना देखिएको हाे । अरु समुदायमा ४ जना देखिएका छन् । दमकमा ११९ जनामा संक्रमण देखिएको छ ।