मादक पदार्थ सेवन गरि छोराले गरे आफ्नै आमाको हत्या

दमक / झापाको कमल गाउँपालिकामा छाेराले आफनै आमाकाेे हत्या गरेका छन् । कमल ७ बाह्रघरेमा२४ बषीय छाेरा दिनेश ऋषिदेवले आमा मिराकाे हत्या गरेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजय पण्डितले मादकपदार्थ सेवन गरि दिनेशले धारिलो हत्यार प्रहार गरि हत्या गरेको बताए । उनलेे घटनाको अनुसन्धान भैरहेको रहेकाे बताए /