बैगुनधुरामा एक महिला झुन्डिएको अबस्थामा सव फेला

दमक/गौरादह ९ बैगुन्धुरामा आज बिहान एक महिला आफनै घरको भान्सा कोठामा झण्डिएको अवस्थामा फेला परेकी छिन ।
अन्दाजी ३३ बर्षिया स्थानीय मिना कार्की ( निरौला) बिहान करिब ९ बजे आफनै घरको भान्सा कोठामा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

इलाका प्रहरी कार्यालय झिलझिलेले पनि घटना भएको बारे जानकारी आएको तर के कस्तो प्रकृतिको हो भन्नेबारे भने बुझ्ने काम भईरहेको जनाएको छ ।