पत्रकार अनिलदेव राई पुरस्कृत हुदै


दमक / सतासी प्रेस क्लब शिबसताक्षीद्धारा स्थापना भएको मनहाङ स्मृती पुरस्कार यश बर्ष पत्रकार अनिल देव राईले पाउने भएका छन।

लामो समय देखि पत्रकारीतामा क्रियाशील राई नेपाल पत्रकार महासंघ झापाको कार्यसमिति सदस्य , प्रेस संगठन झापा जिल्ला सदस्य तथा सिवशताक्षी नगरपालिकाको पुर्व प्रेस संयोजक पनि हुन। पुरस्कार यहि मंसिर ६ गते वितरण हुने आयोजकले जनाएको झ।