नेपाल लाइफ इन्स्योरेन्सले खड्कालाई दियो मृत्युु दाबी भुक्तानी

दमक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दमक ७ कि टीका खड्काकाे मृत्यु दाबी भुक्तानी गरेको छ । साउन २६ गते खड्काकाे मृत्यु भएको थियोे । कम्पनीले १० लाख रुपैयाँ बराबरको बिमा गरेकी उनलेे बाेनस सहित ११ लाख ४४ हजार रुपैया मृतकका छाेरा अभिषेक खड्कालाई हस्तान्तरण गरिएको हाे । कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक टिकादत्त प्याकुरेल, पेशागत बिमा अभिकर्ता संघका सचिव रामकुमार बुढाथोकी, संघका केन्द्रीय सदस्य तेजप्रसाद तिवारी, कम्पनीका दमक शाखा प्रमुख रिमेन पाैडेल दमक शाखा समिति अध्यक्ष नरेश बन्जराकाे उपस्थित रहेको थियोे । मृतक खड्कालाई यश अघि घातक राेग बापतकाे रकम पनि रकम हस्तान्तरण गरिएको थियोे ।