प्रेस संगठन झापाको भेला फागुन २४ गते

झापा । प्रेस संगठन नेपाल झापाले फागुन २४ गते सोमबार (भोली)बिर्तामोडमा जिल्लास्तरीय भेला गर्ने भएको छ ।

बिर्तामोडमा सम्पन्न विस्तारित बैठकले जिल्ला कमिटीलाई पूणर्ता दिँदै भेला सम्पन्न गर्ने निणर्य गरेको हो ।

हालै मात्र गठित प्रेस संगठनको संयोजकमा न्यौपाने, सहसंयोजकमा झुलन रेग्मी र अनिलदेव राई, सचिवमा उद्धव पुरी छन् ।