राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री खनाल बिच खनाल निवास डल्लुमा भेटबार्ता

२१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी पूर्वप्रधानमन्त्री झलनाथ खनाल बिच खनाल निवास डल्लु मा भेटबार्ता भएकोछ ।

इतिहासविद् डा। महेशराज पन्तको निवासमा पुस्तकालय उद्घाटन गर्न पुग्नुभएकी राष्ट्रपति भण्डारी शनिबार नेकपा एमालेका वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्य अवस्था बुझ्न खनाल निवासमा पनि पुग्नुभएको हो ।