इटहरीमा भिषण आगलागी


इटहरी _ सुनसरीको इटहरीमा आज दिउसो आगलागी भएको छ । इटहरी स्थित विराटनगर लाइनमा रहेको एक कपडा पसलमा आगलागी भएको हो ।

इटहरी उपमहानगरपालिको दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । आगलागी नियन्त्रण बाहिर रहेको बुझिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।