मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गयो
पाँचथरको पौवाभञ्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।ज्यान जानेमा फाकफोकथुम गाउँपालिकास्थित वडा नं३ आमचोकका १८ बर्षीय किरण राई रहेका छन् ।
बा ८५ प २२८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो । मोटरसाइकल सडकदेखि केही तल पुगेको थियो ।{ साभार: इलाम आवाज}