आज इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि


इलाम _आज इलाममा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १३ पुरुष र ५ महिला गरि १८ जना इलाम नगरपालिका भित्रका रहेका छन् । यस्तै रोङ गाउँपालिकामा १ महिला र ३ पुरुष गरी जम्मा ४ जना
माईजोगमाई गाउँपालिकामा १ महिला सूर्योदयन नगरपालिका, देउमाई नगरपालिका, र माई नगरपालिकाका १÷१ जना पुरुषमा सङ्क्रमण देखिएको छ ।

इलाम जिल्लामा कुल संक्रमितको संख्या ९९ पुगेको छ भने अहिले सम्म ४ जनाको मृत्यु भइसकेको छ