नेकपा एमालेका युवा नेता शंकरको कोरोना संक्रमणबाट मृत्यू


इलाम_नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती मृत्यू भएको छ ।
एक हप्ताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बस्दै आउनुभएका उहालाई स्वास्थ्यमा समस्या

देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो । उहाको सोही अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।