रहेनन यूवा नेता नवराज शंकर …

इलाम।नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती बिराटनगरमा निधन भएको छ ।

एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम आइसोलेशनमा बस्दै आउनुभएका वहाँलाई स्वास्थ्यमा समस्या

देखिएपछि विराट नर्सिङहोम विराटनगर लगिएको थियो । बाल संगठन इलामका अध्यक्ष तथा नेकपा एमाले इलामका कार्यलय सचिब समेत रहनुभएका संकरको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको जनाइएको छ ।
लामो समय देखि बिद्यार्थी राजनीति हुँदै नेपका एमालेको राजनैतिक गतिविधीमा समेत सकृय भूमिका खेलीरहनुभएका शंकर हरेक उमेर समूहका मानिसका लागि परिचीत नाम बनी सक्नु भएको थियो ।
प्रष्ट बक्ता चिारका धनी शंकरको निधनले इलामको एक उदयमान नक्षत्रको अत्यभएको महसुश भएकोछ ।