नगरपालिका प्रमुख बस्नेतको एन्टिजेन परिक्षण रिर्पोट पोजेटिभ


इलाम_इलाम नगरपालिका प्रमुख महेश बस्नेतको एन्टिजेन परिक्षण गर्दा रिर्पोट पोजेटिभ आएको छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कालिबहादुर भुजेलले विज्ञप्ती जारी गर्दै बस्नेतको एन्टिजेन पोजेटिभ आएको जनकारी दिनुभएको हो । विज्ञप्तीमा होम आइसोलेसनमा रहनु भएका बस्नेतको अवस्था सामान्य रहेको जनाइएको छ ।