जिसस प्रमुख बराल कोरोना संक्रमणमुक्त


इलाम_जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बराल कोरोना संक्रमणबाट मुक्त हुनुभएको छ । झापाको विर्तामोड स्थित विएन्डसी अस्पतालको आइसियुमा उपचाररत बराल आज संक्रमणमुक्त हुनुभएको हो। गत बैशाख ३० गते एन्टिजेन परिक्षण गर्दा वहालाई कोरोना संंक्रमण देखिएको थियो ।