माओवादीले सुत्केरीलाई पौष्टिक आहार वितरण गर्ने (भिडियो सहित)

ईटाभट्टा । नेकपा(माओवादी केन्द्र) मेचीनगर कमिटीले माघ १ गतेदेखि मेचीनगर नगरपालिका वडा नं ७ र १४ का सुत्केरी आमाहरुलाई पौष्टिक आहार वितरण गर्ने भएको छ । विहिबारनगर पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो पार्टीका नगरका नेताहरुले यस विषयमा जानकारी गराएका थिए ।

भिडियो हेर्नुहोस