• शुक्रबार, अशोज ८, २०७८
  • | September 24, 2021
बिएण्डसीलाई दिएको सहमतिपत्र कानुनसम्मत : केयू

काठमाडौं विश्वविद्यालयले झापाको प्रस्तावित बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनको लागि आवश्यक पर्ने सहमतिपत्र कानुनसम्मत रहेको दाबी गरेको छ । विश्वविद्यालयकी प्रवक्ता... पुरा पढ्नुहो|

मोरङमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

विराटनगर_नम्बर नखुलेको सवारी साधनले स्कोरपिओलाई ठक्कर दिँदा मोरङको पथरीशनिश्चरेमा भएको दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिरामी आफन्तलाई... पुरा पढ्नुहो|

सप्तरीमा आज पोखरीमा डुबेर २ जनाको मृत्यु

सप्तरी_सप्तरीमा आज पोखरीमा डुबेर २ जनाको मृत्यु भएको छ । जिल्लाको कञ्चानरुप नगरपालिका ९ रुपनगरमा पोखरीमा नुहाउन गएका उनीहरुको डुबेर मृत्यु भएको... पुरा पढ्नुहो|

ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएकाे एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा

ताप्लेजुङमा पीसीआर परीक्षणका लागि स्वाब दिएको एक हप्तामा पनि रिपोर्ट नआएपछि स्वाब दिएकाहरू अन्योलमा परेका छन् । फुङलिङ नगरपालिकाको सुकेटार क्षेत्रबाट... पुरा पढ्नुहो|

मोरङको रङ्गेलीमा एक महिलाको हत्या

मोरङको रङ्गेलीमा हत्या गरेर फ्यालेको अवस्थामा आज बिहान एक महिलाको शव भेटिएको छ । धारिलो हतियाले घाँटी रेटेर हत्या गरि नहरमा... पुरा पढ्नुहो|

विराट अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण

विराटनगर_होहल्ला गर्दै मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आकस्मिक कक्षमा छिरेको एउटा समूहले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको छ... पुरा पढ्नुहो|

जबरजस्ती करणीको आरोपमा एक नाबालक पक्राउ

इटहरी_इटहरीबाट जबरजस्ती करणीको आरोपमा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार जेठ १ गते रातको समयमा... पुरा पढ्नुहो|

पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने

झापा _पूर्वी नेपालको काँकरभिट्टा नाका पूर्ण रुपमा बन्द हुने भएको छ। भारतको पश्चिम बंगाल सरकारले राज्यमा लकडाउन गर्ने भएपछि काँकरभिट्टा नाका... पुरा पढ्नुहो|

कोरोना संक्रमणबाट अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खाम्याहाङको निधन

बिर्तामोड_कोरोना भाइरसबाट संक्रमित अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वास प्रश्वासमा समस्या आएपछि उहाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा... पुरा पढ्नुहो|

धरान यूवा संघद्वारा सुरक्षाकर्मीलाई माक्स तथा सेनिटाइजर वितरण

धरान यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको... पुरा पढ्नुहो|

प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी

प्रदेश १ का सबै जिल्लामा आंसिक तथा पूर्ण रुपमा निषेधाज्ञा जारी भएको छ । प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार... पुरा पढ्नुहो|

रहेनन यूवा नेता नवराज शंकर …

इलाम।नेकपा एमालेका युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण गएराती बिराटनगरमा निधन भएको छ । एक हप्ताअघि कोरोना संक्रमण पुष्टिटभएपछि होम... पुरा पढ्नुहो|

बाहुनडाँगीको झरनामा पर्यटक रमाउँदा उपभोक्ताको धारामा फोहोर पानी

बाहुनडाँगी (झापा) । पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गरेको...

पाकिस्तानमा चिनियाँ टोलीलक्षित आत्मघाती आक्रमण : दुई जनाको मृत्यु, दुई घाइते

शुक्रबार पाकिस्तानको बलुचिस्तानस्थित ग्वादरमा चिनियाँ इन्जिनियर तथा कर्मचारीलाई...

मुख्यमन्त्री राईको सम्पर्क कार्यालयमाथि महालेखाले उठायो प्रश्न

विराटनगर । प्रदेश १ सरकारले महँगो भाडा तिरेर...

सत्यकथा- ठूल्दिदी

सधै प्राय मलाई देख्ता मुसुक्क मुस्कुराउने ठूल्दिदी आज...

प्रअको धम्कीपूर्ण विज्ञप्तिको सर्वत्र विरोध, कारवाही गर्न माग

झापा । समाचारको विषयलाई लिएर विद्यालयका एक प्रधानाध्यापकले...

युरो कपमा आजबाट नकआउट चरण

युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको...

मेचीनगरलाई सबैभन्दा बढी बजेट

मेचीनगर । सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि...